Back to shop

Nepali
खबुज (Khabuj)
Author: Benyamin , Dinesh Kafle
Rs 375
दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने- नजिबको सपना यत्ति हो। खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुयाउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यही सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी । आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाखालाई आफन्त मान्नु उसको नियति बन्छ। अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा। नजिबको जीवन-प्रेम, ईश्वर-आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरूका लागि प्रेरणा हुन सक्छ।
1
Categories: Nepali
Author: Benyamin , Dinesh Kafle