सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो
इजोरिया (Ijoriya)
₨ 640.00 ₨ 598.00
इजोरिया मित्रताको कथा हो ।
इजोरिया महिलाको कथा हो ।
इजोरिया मधेसको कथा हो ।
इजोरिया मुक्तिको कथा हो ।
इजोरिया माया र ममताको कथा हो ।
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।
Categories: Fiction, Fiction & Literature, Nepali
Description
Reviews (0)
Be the first to review “इजोरिया (Ijoriya)” Cancel reply
Reviews
There are no reviews yet.