Back to shop

Nepali
Babylon ko Sabaibhanda Dhani Maanish बेबिलोनको सबैभन्दा धनि मानिस
Author: George S. Clason
Rs 350
यो आर्थिक सफलताका बारेमा लेखिएको पुस्तक हो । खाली पर्स भर्न सहयोग गर्ने यस पुस्तकलाई आर्थिक मार्गदर्शिका भन्न सकिन्छ । आर्थिक पक्ष सुदृढ बनाउनु यस पुस्तकको लक्ष्य हो । यसले महत्वकाङ्क्षी मानिसहरूलाई सफलताको ज्ञान दिन्छ । यस ज्ञानको मद्दतले उनीहरूले धन कमाउन, कमाएको धनलाई आफूसँगै राख्न र अझै बढी कमाउन सक्नेछन् । यस पुस्तकबाट आफ्नो बैङ्क एकाउन्टमा वृद्धि गर्न, अधिक वित्तीय सफलता प्राप्त गर्न र आर्थिक समस्याहरूको समाधान गर्नमा प्रेरणा र सहयोग मिल्नेछ ।
1
Categories: Nepali
Author: George S. Clason