Back to shop
Jasto Socha Tyastai Jeewan जस्तो सोच, त्यस्तै जीवन–जेम्स ऐलन
Self Help

Jasto Socha Tyastai Jeewan जस्तो सोच, त्यस्तै जीवन–जेम्स ऐलन

Author: James Allen

Rs 250

मानिस जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । यो कुरा मानिसको सम्पूर्ण अस्तित्वमा लागू हुन्छ । त्यसै गरी यो उसको जीवनको हरेक अवस्था र हरेक परिस्थितिमा पनि लागू हुन्छ । वास्तवमा मानिस जस्तो सोच्छ, ऊ त्यस्तै बन्दछ पनि । उसको चरित्र उसको सबै विचारहरूको योग हो । त्यस्तै उसको जीवन पनि उसको सबै विचारहरूको योग हो । त्यसैले तपाईं आफ्नो जीवनमा परिवर्तन ल्याउन चाहनुहुन्छ सर्वप्रथम आफ्नो विचार परिवर्तन गर्नुहोस् । आफ्नो विचार परिवर्तन नगरेसम्म जीवन परिवर्तन हुनेवाला छैन ।

1
Categories: Self Help, Nonfiction, Nepali translation
Author: James Allen

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.