Back to shop

Personal Development
Jiwan badalne baigyanik sutra ( जीवन बदल्ने वैज्ञानीक सूत्र)
Author: Robert Greene
Rs 400
मानिसहरूलाई शब्दहरूले प्रभावित गर्ने कोसिस न गर्नुहोस् । तपाईं जति बढी बोल्नु हुनेछ, त्यति नै बढी साधारण देखिनु हुनेछ र तपाईंको नियन्त्रण त्यति नै कम हुनेछ । यदि तपाईंले आफ्नो कुरालाई अस्पष्ट, गोलमटोल र अजीव किसिमले राख्नु भयो भने तपाईंको नीरस कुरा पनि मौलिक लाग्न थाल्ने छ । जुनसुकै चीजको मूल्याङ्कन देखिनुको आधारमा गर्ने गरिन्छ । जुन कुरा देखिदैन, उसको कुनै मूल्य नै हुँदैन । यसैले भीडको हिस्सा नबन्नुहोस् र गुमनामीमा गाडिएर नबस्नुहोस् । सवैभन्दा पृथक देखिनुहोस् । जुनसुकै मूल्यमा मानिसहरू आँखामा पर्नुहोस् ।
1
Categories: Personal Development, Self Help
Author: Robert Greene