Back to shop
Mission R&AW मिसन रअ: नेपाल सन्दर्भसहित
Politics

Mission R&AW मिसन रअ: नेपाल सन्दर्भसहित

Author: R.K. Yadav

Rs 1,095

नेपालको मधेशलाई ‘स्वायत्त प्रदेश' बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था 'रअ'ले कहिलेदेखि कस्ता कस्ता रणनीति अपनाउँदै आएको छ ? मधेशवादी दलहरूको झण्डा ‘तिरङ्गा'सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशका कुरा उछाल्नुका पछाडि कसको भूमिका छ ? नेपाली राजनीतिमा 'रअ'को हस्तक्षेप कुन हदसम्मको छ ? 'रअ'का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ। साथै, तिब्बतको मामिलालाई लिएर भएको चीनसँगको युद्ध, कश्मीरको विषयमा भइरहने पाकिस्तानसँगको कलह, बङ्गलादेशको स्वतन्त्रता, सिक्किमको विलय आदिमा 'रअ'को रणनीति कस्तो थियो भन्ने विषयमा यसले छर्लङ्ग बनाउने छ । हामी नेपालीको सार्वभौमसत्ता कसको निगाहमा, कसरी टिकेको छ भन्ने कुरा प्रष्ट थाहा दिने योभन्दा जानकारीमूलक पुस्तक अर्को हुनै सक्दैन ।

1
Categories: Politics, Nepali
Author: R.K. Yadav

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.