शिरीषको फूल (Shiris Ko Phool) | Buy Books Online | Books Land Nepal
Back to shop
शिरीषको फूल (Shiris Ko Phool)
Novel

शिरीषको फूल (Shiris Ko Phool)

Author: Parijat

Rs 275

रिषको फुल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन प्रेमकथालाई उठ्ठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिशको फुल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी जडता बोकिरहेको विपरितधर्मी दुई परिस्थितिका बिच पात्रहरुको मनमा उब्जिरहेको मनोदशा÷मनोविज्ञान यस उपन्यासमा चित्रित छ । पक्कै पनि आधुनिक लेखनको हिसाबले यस किताब नेपाली साहित्यको ‘टर्निङ पोइन्ट’ युगको हो ।

1
Categories: Novel, Nepali
Author: Parijat