Back to shop

Nepali
अलिखित (Alikhit)
Author: Dhruvachandra Gautam
Rs 550
पछिल्लो बाहिरी पृष्ठबाट ‘अलिखित’ धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ
1
Categories: Nepali
Author: Dhruvachandra Gautam