Back to shop

Nepali
ऐँठन (Aithan)
Author: Bibek Ojha
Rs 695
पछिल्लो बाहिरी पृष्ठबाट दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन ।
1
Categories: Nepali
Author: Bibek Ojha