Back to shop

Nepali
चीरहरण (Cheerharan)
Author: Neelam Karki Niharika
Rs 795
प्रस्तुत अध्ययनमा अस्तित्ववादी नारीवादी सिमोन द बुभोले अघि सारेको नारीवादी विचारलाई आधार बनाएर नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रस्तुत नारीवादी चेतनाको निरूपण गरिएको छ । नारीलाई दोस्रो दर्जाका नागरिकमा रूपमा हेर्ने परिपाटीको विरूद्धमा नारी तथा पुरूषपात्रमा जागृत चेतनालाई प्रस्तुत गरिएको यस उपन्यासको नारीवादी विश्लेषणका लागि नारी अस्तित्वप्रतिको चेतना तथा नारीविभेदको विरोधप्रतिको चेतनालाई विश्लेषणका मूल आधार मानिएको छ ।
1
Categories: Nepali
Author: Neelam Karki Niharika
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.





