चिसो बाफ (Chiso Baaf) | Buy Books Online | Books Land Nepal
Back to shop
चिसो बाफ (Chiso Baaf)
Nepali

चिसो बाफ (Chiso Baaf)

Author: Gopi Sapkota

Rs 445

पछिल्लो बाहिरी पृष्ठबाट शारीरिक अवस्था बिग्रदै गएकी युवती र मानसिक अवस्था बिग्रदै गएको युवकबीचको प्रेम र सम्बन्धको कथा हो, 'चिसो बाफ' । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय 'चिसो बाफ'का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग 'चिसो बाफ'का विशेषता हुन् ।

1
Categories: Nepali
Author: Gopi Sapkota