Back to shop

Nepali
मुटुको कथा (Mutuko Katha)
Author: Dr. Rajendra Koju
Rs 500
पछिल्लो बाहिरी पृष्ठबाट सबैले पढ्नैपर्ने पुस्तक । डा. राजेन्द्र कोजु हाम्रा डाक्टर - लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ । - केदारभक्त माथेमा अस्पतालमा मिनेटैपिच्छे 'डा. साब' भनेर बोलाएको सुन्दासुन्दा 'म मानिसमात्रै भएर बाँच्नै पाइनँ' जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो । तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो । यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ । -हरिवंश आचार्य
1
Categories: Nepali
Author: Dr. Rajendra Koju