Back to shop
मान्छेको मन (Manchhe ko Mann)
Nepali

मान्छेको मन (Manchhe ko Mann)

Author: Dr.Bishwobandu sharma

Rs 775

वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरूको सँगालो हो- 'मान्छेको मन' । विचलित भएका मानिसहरूलाई सही अवस्थामा ल्याउने क्रममा आफूले प्राप्त गरेका सफलता मात्रै होइन असफलताहरूलाई पनि डा. शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरूका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ । पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरूक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा यति रसिलो र बँदिलो छ कि ठाउँठाउँमै तपाईंले 'वाह !' भन्नुहुनेछ

1
Categories: Nepali
Author: Dr.Bishwobandu sharma

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.