आखिर रोज्ने के? (Aakhir Rojne Ke?) | Buy Books Online | Books Land Nepal
Back to shop
आखिर रोज्ने के? (Aakhir Rojne Ke?)
Nepali

आखिर रोज्ने के? (Aakhir Rojne Ke?)

Author: Dr. Raju Adhikari

Rs 450

आखिर रोज्ने के' मा धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा उल्लेख गरिएको छ । मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न, धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न । यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पुस्तकमा महत्वका साथ सिकाउन खोजिएको छ । साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ, तर जीवनमा साधनालाई छुटाउनुहुँदैन । जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकले गर्न खोजेको छ ।

1
Categories: Nepali
Author: Dr. Raju Adhikari