Back to shop
Chuteka Anuhar | छुटेका अनुहार
Nepali

Chuteka Anuhar | छुटेका अनुहार

Author: Ramesh Sayan

Rs 400

बाको घडी-चेतनाले दिदी पनि सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ, पहाडमा पढी भने घन्टा सुई जस्तै लोसे बन्छ भन्ने बुझेको भए कति जाती हुन्थ्यो ।घडीले अर्ध क्रान्ति गर्यो । मलाई मात्र सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ भन्यो । एक घन्टाको अघि-पछि जन्मेका दिदी-भाइलाई बाको घडी-क्रान्तिले छुट्यायो । कफी खान नजानेर मुख पोलेको ४ वर्षपछि कफी बेच्ने काम शुरु गरेका लेखकले मालिक र मजदूरको मनोविज्ञान खुलस्त रुपमा प्रस्तुत गरेका छन् । यस पुस्तकमा १९ वटा संस्मरणात्मक निबन्ध छन् । निबन्धमा देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला-पुरुष, धनी-गरिब, तल्लो-माथिल्लो जातिबीचको विभेद पाउन सकिन्छ ।

1
Categories: Nepali
Author: Ramesh Sayan

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.