Chapro number 55 (छाप्रो नम्बर ५५) | Buy Books Online | Books Land Nepal
Back to shop
Chapro number 55 (छाप्रो नम्बर ५५)
Nepali

Chapro number 55 (छाप्रो नम्बर ५५)

Author: Ramesh Diyali

Rs 315

दुखाइहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक। हुनुपर्दाको दुखाइसँग अन्य दुखाइको तुलना हुनै सक्दैन । 'छाप्रो नं. ५५' यस्तै दुखाइको दस्तावेज हो ।। उपन्यास भए पनि यसभित्र भुटानी शरणार्थीको यथार्थ चित्रण छ । शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल कथ्य हो । शरणार्थी-जीवनका भुक्तभोगी रमेश दियालीको लेखन निकै। मीठो छ । नयाँ भईकन पनि उनी नयाँजस्ता पटक्कै। लाग्दैनन् । पाठकलाई बाँधिराख्न उनी सफल छन् । उपन्यास संयोगान्त छ । यद्यपि पढ्न थालेपछि यहाँका आँखा ओभाना पक्कै रहने छैनन् ।

1
Categories: Nepali
Author: Ramesh Diyali