Supreme Supriya (सुप्रिम सुप्रिया ) | Buy Books Online | Books Land Nepal
Back to shop
Supreme Supriya (सुप्रिम सुप्रिया )
Nepali

Supreme Supriya (सुप्रिम सुप्रिया )

Author: Kiran nepali

Rs 499

किस्पाङ २, फिकुरी, नुवाकोटमा जन्मिएका किरण नेपाली चर्चित चलचित्र निर्माता हुन् । चलचित्र निर्माणसँगै उनी राजनीति, समाजसेवा र व्यवसायमा जोडिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा रुचि राख्ने किरण ज्ञानज्योति उमाविबाट नेवि सङ्घको सभापति हुँदै राजनीतिमा अगाडि बढेका हुन् । उनी नेवि सङ्घको इकाई सभापति हुँदै केन्द्रीय सदस्यसमेत बने । अहिले उनी नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय सचिवः नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य रहेका छन् । डोली, पोइ पर्यो काले, दुई नम्बरी, हात्तीछाप लगायतका आधा दर्जन चलचित्र निर्माण गरेका उनी नेपाल चलचित्र निर्माता सङ्घका सचिव पनि हुन् । पछिल्लो समय उनी रङ्गकर्म र साहित्य सिर्जनामा पनि सक्रिय छन् । सुप्रिम-सुप्रिया उनको पहिलो उपन्यास हो ।

1
Categories: Nepali
Author: Kiran nepali