Mahabi mika (महबी मिका ) | Buy Books Online | Books Land Nepal
Back to shop
Mahabi mika (महबी मिका )
Nepali

Mahabi mika (महबी मिका )

Author: Fiction, Prakash Panthi

Rs 549

म सजायको खोजीमा भौंतारिएको छु परीजी ! म आफ्नै प्रेमिकाको हत्या गरेर फरार भएको मस्ट वान्टेड क्रिमिनल हुँ । - अगर अन्नत तपाईंले बिस्तारै बुझ्नुहुन्छ आमा ! ऐले नै सबै कुराको बेलीविस्तार लगाउने तागत मसँग छैन । मेरो मन अनियन्त्रित भएको छ । पतिवियोगमा म रूनसम्म पाइनँ । - एलिरा मासिक मैले त प्रेमिका भन्ने शब्द नै बिर्सेको रहेछु । तिमीले भनेपछि पो सम्झिएँ । एकपटक एउटी मुर्दा मनपरेकी थिई । उसको मुटु कोमल र निश्चल थियो । डाक्टर जता राख्दिए पनि हुन्छ भन्थे, तर मैले उसको मुटु सही ठाउँमा राखेर सिलाइदिएको थिएँ । - लासदास पुस्तकहरुमा जवाफ हुन्छ भन्ने कुरा नितान्त भ्रम हो । तपाईं यो भ्रमबाट उम्किन सक्नुपर्छ । - किताबपाले

1
Categories: Nepali
Author: Fiction, Prakash Panthi