Back to shop
Maha yug महायुग
Nepali

Maha yug महायुग

Author: Sima Abhas

Rs 699

स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग । सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् । नीलाञ्जनादेखि यक्षिणीसम्मको यात्रा स्त्रीभित्रै सुरु भएको पुनर्जागरण, समयको पुकार र मार्गदर्शन हो । त्यही स्त्रीतन्त्रको कथा हो— महायुग ।

1
Categories: Nepali
Author: Sima Abhas

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.