Back to shop

Nepali
Abhisar (अभिसार)
Author: Rajesh Subedi
Rs 600
पोखरा २१, कृस्ती, कास्कीमा जन्मिएका राजेश सुवेदीले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । यसअघि उनका केही कथा र समसामयिक लेखहरू प्रकाशित छन् । अभिसार उनको पहिलो उपन्यास हो । भरतमुनिद्वारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई 'अभिसार' भनिएको छ । अभिसार आफैँमा ठूलो जोखिम हो । यो उपन्यास त्यस्तै दुर्लङ्घ्य जोखिमहरूसँग जुधेर आफ्नो प्रियतमका खातिर उपन्यासकी नायिकाले गरेको सङ्घर्षको कथा हो ।
1
Categories: Nepali
Author: Rajesh Subedi