Fossil (फोसिल) | Buy Books Online | Books Land Nepal
Back to shop
Fossil (फोसिल)
Nepali

Fossil (फोसिल)

Author: Kumar Nagarkoti

Rs 315

पछिल्लो बाहिरी पृष्ठबाट हेलो सरकार ! म योगमाया हुँ। नेपालको पहिलो विद्रोही नारी । यो कथाका सम्पूर्ण घटनाहरूको म जिम्मा लिन्छु । यो यदि अपराध हो भने अपराध नै सही । सजाय भोग्न तयार छु । सक्छौ भने मलाई जेलमा कोचीदेऊ । पक्राउ आदेश जारी गर । सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरू ! क्याच मी इफ यु क्यान !

1
Categories: Nepali
Author: Kumar Nagarkoti