जे थर्टी-थ्री (J33) | Buy Books Online | Books Land Nepal
Back to shop
जे थर्टी-थ्री (J33)
Nepali

जे थर्टी-थ्री (J33)

Author: Kumar Nagarkoti

Rs 1,250

प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन । ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी-श्री वास्तवमा को हो ? जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसमक्ष पेस गर्न अधैर्य छ ? उपन्यासका पाना पल्टाउनुस्, j थर्टी-थ्रीलाई भेट्नुस् ।

1
Categories: Nepali
Author: Kumar Nagarkoti