Kalpa कल्प
Author: Dr. Naba Raj Lamsal
हो, व्यास बोले, शुकदेव बोले सुतजी बोले, अठासी हजार ऋषि बोले कृष्ण बोले, अर्जुन बोले समय बोल्यो, सभ्यता बोल्यो कवि बोले, कलाकार बोले ! बोल्नैका लागि त हिउँ बोल्यो, हिमाल बोल्यो पानी बोल्यो, आगो बोल्यो जीव बोल्यो, जीवन बोल्यो चेतना बोल्यो, चैतन्य बोल्यो बर्खा बोल्यो, वसन्त बोल्यो वृक्ष, वनस्पति बोल्यो, पशु, पंक्षी बोल्यो आकाश, पातल बोल्यो, बाढी, पहिरो बोल्यो रोदी बोल्यो, छठ बोल्यो देउडा पनि बोल्यो, मारुन्नी पनि बोल्यो तर नबोल्ने मै थिएँ ! बोल्ने शक्ति दिएँ, ताकत दिएँ तर म कहिल्यै बोलिनँ ! नबोल्नु बोल्नै नजान्नु पनि त होइन ! तिमी सुन र अब मलाई बोल्नदेऊ आज मै बोल्छु, मै खोल्छु रहस्य म को हुँ ?
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.


-1743273064150-1744121801540.jpg?size=sm)
-1743273989667.jpg?size=sm)



