Back to shop
Dhara धरा
Literature

Dhara धरा

Author: Dr. Naba Raj Lamsal

Rs 580

"कालीदासले कुमारसम्भवमा तपस्यारत पार्वतीको रुपको बयान गर्दा प्रस्ट मुखले उनी राम्री थिइन् भनेर ध्वनिमा भनेजस्तै धरा महाकाव्यमा पनि ध्वन्यात्मक शैलीमा देशको महिमा गाइएको छ । यहाँ नेपालको इतिहास, भूगोल, जाति, जनजाति र तिनका सौन्दर्य, संस्कृति तथा वेशभूषालाई मूल विषय बनाइएको छ । यसलाई म काव्यको नेपाल र नेपालको काव्य भन्छु... !"

1
Categories: Literature, Drama, Nepali
Author: Dr. Naba Raj Lamsal

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.