Back to shop![Nepathya [ नेपथ्य ]](https://api.bookslandnepal.com/images/biblionepal_a9492e6e-9e42-48ea-9b55-ef67fa93d542-1778138082754.jpg?size=lg)
![Nepathya [ नेपथ्य ]](https://api.bookslandnepal.com/images/biblionepal_a9492e6e-9e42-48ea-9b55-ef67fa93d542-1778138082754.jpg?size=lg)
Literature
Nepathya [ नेपथ्य ]
Author: Girish Giri
Rs 815
नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ । लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
1
Categories: Literature, Nepali
Author: Girish Giri
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.

![एक हातको ताली [Ek Haatko Taali]](https://api.bookslandnepal.com/images/WhatsApp Image 2026-03-14 at 3.49.38 PM-1773482690218.jpeg?size=sm)
-1743273064150-1744121801540.jpg?size=sm)


