Back to shop
Sanghiyata ko Artha-Rajniti | सङ्घीयताको अर्थ-राजनीति
Literature

Sanghiyata ko Artha-Rajniti | सङ्घीयताको अर्थ-राजनीति

Author: Binod Neupane

Rs 795

'सङ्घीयताको अर्थ-राजनीति' पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता, अन्तरसरकारी सम्बन्ध (Intra- Governmental Relations) र अहिलेको राजनीतिकआर्थिक बहावबारे ज्ञान दिनेछ । यस पुस्तक लेखनको विषयवस्तुमा मुख्य आधारभूमि आज र अहिले भइरहेको अनुसन्धान र विश्वव्यापीकरणको बहाव नै साथै यो पुस्तक हिजोको नेपालको ऐतिहासिक भूगोल, मानवीय, आर्थिक र सामाजिक भूगोललाई समाएर नेपालको विकेन्द्रीकरण र सङ्घीयताबारे लेखिएको हो ।

1
Categories: Literature, Nepali
Author: Binod Neupane

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.