Back to shop

Nepali
कर्नाली ब्लुज Karnali Blues by Buddhisagar
Author: बुद्धिसागर, Buddhisagar
Rs 698Rs 798
कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू \n
1
Categories: Nepali, Fiction
Author: बुद्धिसागर, Buddhisagar
![एक्लो [Eklo]](https://api.bookslandnepal.com/images/70886287-1743274678650-1744121534963.jpg?size=sm)



-1743274806891-1744121958221-1744123189497-1745659264376.jpeg?size=sm)


