फिरफिरे (Phirphire) by Buddhisagar | Buy Books Online | Books Land Nepal
Back to shop
फिरफिरे (Phirphire) by Buddhisagar
Nepali

फिरफिरे (Phirphire) by Buddhisagar

Author: बुद्धिसागर, Buddhisagar

Rs 798

त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर त्यो असारे झरी त्यो सपनाको लहर सम्झना छ साथी? त्यो न्यु इयरको पोस्टकार्डमाथि रङ्गीन अक्षर | समयले भयो बाटो अलग-अलग हिंड्यों अलग-अलगै सहर अझै पनि आउँछ आँखा भरिभरि बाल्यकालको लहरै-लहर त्यो चुंडिएको चङ्गा त्यो पातको फिरफिरे 'सर्किंदैन बिर्सन, जत्ति कोसिस गरे ।

1
Categories: Nepali, Fiction
Author: बुद्धिसागर, Buddhisagar