यशोधरा (Yashodhara) | Buy Books Online | Books Land Nepal
Back to shop
 यशोधरा (Yashodhara)
Nepali

यशोधरा (Yashodhara)

Author: Hari Bol Kafle

Rs 555

यशोधराको अन्तरहृदयले बोल्दै थियो— उनी फर्कनेछन् अनि ओठ उघार्नेछन्, ‘म आएँ त, गोपा !” तर त्यस पलको खुसी यशोधराको अभीष्ट मात्र थियो । भोलिको दिन न उनको वशमा थियो, न उनी त्यसकी द्रष्टा थिइन् । यशोधरा धेरै दुखिरहिन्, जलिरहिन्, बलिरहिन् । आखिरमा सिद्धार्थ आगमनको क्षणिक सुख, खुसी, आनन्द र भोगको तृष्णा शनैः शनैः यशोधराले पनि त्याग्दै गइन् । उता आर्यपुत्रले आफ्नै बाटो अपनाए र रोजेर गए ।

1
Categories: Nepali, Fiction
Author: Hari Bol Kafle