राधा Radha by Krishna Dharabasi | Buy Books Online | Books Land Nepal
Back to shop
राधा Radha by Krishna Dharabasi
Religion

राधा Radha by Krishna Dharabasi

Author: Krishna Dharabasi

Rs 550

राधा नेपाली भाषामा लेखिएको धार्मिक विषय वस्तुमा आधारित नेपाली उपन्यास हो ।उपन्यासले विक्रम सम्वत् २०६२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । राधा उपन्यासकी मुख्य नारी पात्र महाभारत महाकाव्यकी राधा हुन् । उनले आफ्नो जीवनको पूर्वार्धमा नारी अस्तित्वको खोजी गरेको विषय उपन्यासमा चित्रण गरिएको छ।

1
Categories: Religion, Nepali, Fiction
Author: Krishna Dharabasi