खुसी [Khusi] by Vijay Kumar Panday | Buy Books Online | Books Land Nepal
Back to shop
खुसी [Khusi] by Vijay Kumar Panday
Memoir

खुसी [Khusi] by Vijay Kumar Panday

Author: Vijay Kumar Panday

Rs 525Rs 550

ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् ।

1
Categories: Memoir, Autobiography, Nonfiction
Author: Vijay Kumar Panday