-1768981216318.jpeg?size=lg)
Mark zukberg (Nepali)
Author: यादव कार्की
आज तपाईं हाम्रो दैनिकीको हिस्सा बनेको फेसबुकका संस्थापक हुन् मार्क जुकरबर्ग । इन्टरनेटको युगलाई सामाजिक सञ्जालको युगमा बदल्न सफल मार्क जुकरबर्गले १९ वर्षको उमेरमा फेसबुक बनाएका थिए । सुरू भएको सात वर्षमै फेसबुकमा संसारभरका मानिस जोडिए । आज संसारभरका मानिसलाई जोड्ने नेटवर्क भएको छ फेसबुक । यतिखेर करिब ३ सय करोड मानिस फेसबुकको नेटवर्कमा जोडिएका छन् । यदि फेसबुक देश भएको भए जनसंख्याका हिसाबले चीन र भारतपछि तेस्रो ठूलो देश हुने थियो । फेसबुकले जुकरबर्गलाई ६ पटकभन्दा बढी अर्बपतिको सूचीमा सामेल गरेको छ । यतिखेर हामी फेसबुकको युगमा प्रवेश गरेका छौं । र, मार्क जुकरबर्गले हामीलाई यहाँ ल्याइपुऱ्याएका हुन् ।
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.

![अन्तर्मनको यात्रा [Antarmanko Yatra]](https://api.bookslandnepal.com/images/15726513-1755671616253.jpg?size=sm)




![खुसी [Khusi] by Vijay Kumar Panday](https://api.bookslandnepal.com/images/23125314-1746169674054.jpg?size=sm)


