Kyarin (क्यारिन) | Buy Books Online | Books Land Nepal
Back to shop
Kyarin (क्यारिन)
Love story

Kyarin (क्यारिन)

Author: Rishiram Dhamala

Rs 595

क्यारिन प्रेम, सङ्घर्ष र प्राप्तिको त्रिकोणात्मक सम्बन्धलाई अत्यन्त मिहिन ढङ्गबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा, वैदेशिक पृष्ठभूमिको नेपाली समाज, परम्परागत सांस्कृतिक अवयव र तिनको प्रभावजस्ता सन्दर्भहरूलाई आख्यानीकरण गरिएको यस उपन्यासले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरङ्गको सिर्जना गरिदिन्छ । एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद, सान्दर्भिक उपकथा र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । प्रेम र जीवनलाई यति सुन्दर शैलीमा प्रकट गरिएको यस आख्यानको चर्चा पछिसम्म पनि भइरहन्छ ।

1
Categories: Love story, Nepali, Fiction
Author: Rishiram Dhamala