Back to shop

Nepali
Nepal ko Share Bazar( नेपालको सेयर बजार)
Author: Rabindra Bhattarai
Rs 499
पुस्तकको बारेमा सेयर बजारबारे सामान्य पनि ज्ञान नभएका तर प्रवेश गर्न चाहनेलाई लक्ष्य गरी यो पुस्तक तयार पारिएको हो । सेयर के हो ? सेयर बजार के हो ? सेयर कसरी बाँडफाँड हुन्छ ? सेयरको कारोबार कसरी हुन्छ ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कस्तो कम्पनीमा लगानी गर्ने ? डिम्याट खाता के हो ? कसरी खोल्ने ? कहाँ खोल्ने ? नेप्से परिसूचक के हो ? यस्ता अनेकौं प्रश्नको उत्तर यो पुस्तकले समेटेको छ ।
1
Categories: Nepali, Business
Author: Rabindra Bhattarai


-1743264885138-1744121551173-1744123122624-1745659156050.jpeg?size=sm)

