Back to shop
Nepal Nakhuleka Pataharu नेपाल: नखुलेका पाटाहरु
Nonfiction

Nepal Nakhuleka Pataharu नेपाल: नखुलेका पाटाहरु

Author: Dr. Tirthabahadur Shrestha

Rs 900

नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पाटाहरू ! अग्ला हिमाली भञ्ज्याङ, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन, सुललित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन् ।

1
Categories: Nonfiction, Nepali
Author: Dr. Tirthabahadur Shrestha

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.