Back to shop

Nepali Politics
न्याय (Nyaya)
Author: Sushila karki
Rs 800
न्यायपालिकाको आँखाबाट देखिने सङ्क्रमणकालीन नेपाली राजनीतिकी साक्षी हुन्- सुशीला कार्की। न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिंदा महाअभियोगसम्म सामना गर्न तयार भएकी उनी इमान, निष्ठा र न्यायकी प्रतिमूर्ति हुन् । न्याय नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको आत्मकथा मात्रै होइन, एक प्रधान न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्तावेज हो ।
1
Categories: Nepali Politics, Nepali
Author: Sushila karki