Back to shop

Nepali Politics
प्रयोगशाला(Prayogshala)
Author: Sudheer Sharma
Rs 600
आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय बर्षको इतिहासमा दशक लामो माओवादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो | निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो | तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो | तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो | बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभिस्ट अझै पहेलीकै रुपमा छ |
1
Categories: Nepali Politics, Nepali
Author: Sudheer Sharma