Back to shop
पृथ्वीनारायण शाह [Prithivi Narayan Shah]
History

पृथ्वीनारायण शाह [Prithivi Narayan Shah]

Author: Surya Bikram Gyawali

Rs 775

वि.सं. १९९२ मा दार्जिलिङबाट प्रकाशित यो कृति इतिहास विषयको पहिलो नेपाली पुस्तक हो । नाम 'पृथ्वीनारायण शाह' भए पनि यसमा शाहवंशीय राजाहरूको पुख्यौलीसहित तत्कालीन चौबिसे राज्यहरू, काठमाडौं उपत्यकाका राजाहरू तथा तराइका सेन राजाहरूका बारे महत्वपूर्ण तथ्यहरू समेटिएका छन् । तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक स्थिति एवम् कुटनीतिक सम्बन्धबारे बुझ्न तथा पृथ्वीनारायण शाहलाई नजिकबाट चिन्न यो पुस्तक नपढी सुखै छैन

1
Categories: History, Nepali
Author: Surya Bikram Gyawali

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.