Back to shop
सफल नेतृत्व कला ( Safal Netritwa Kala )
Self Help

सफल नेतृत्व कला ( Safal Netritwa Kala )

Author: Dipendra Shah

Rs 375

अनुकुल समयमा मानिस मालिकले जस्तै सोच्छन्, तर प्रतिकुल समयमा जागिर र अन्य परिवर्तनको सोच राख्छन् । के तपाईं प्रतिकुल समयमा पनि टिमको साथ रहनुहुन्छ ? यदि रहनुहुन्छ भने तपाईं एक मालिक हो । यसबाट तपाईंको जिम्मेवारीमा परिपक्वता आउँछ र तपाईं आफ्‌नो कम्पनीलाई प्रतिकुल समयबाट बाहिर निकाल्न प्रतिबद्ध रहुनुहुन्छ । नेतृत्व क्षमता ओनरशिपबिना आउन सक्दैन । कोही पनि आफ्‌नो कोसिसमा तीब्र गति र निरन्तरता राख्न सक्दैन, जबसम्म तपाईं त्यसको उद्देश्य र परिस्थितिको मालिक बन्नुहुन्न

1
Categories: Self Help, Nepali
Author: Dipendra Shah

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.