Back to shop
Elon Musk - Nepali
Autobiography

Elon Musk - Nepali

Author: Dipendra Shah

Rs 400

संसारका अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिहरुको नाम लिनुपर्यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैँ अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरुलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि आएका हुन् । केही समयअगाडि मात्रै फोर्ब्सको सूचीअनुसार संसारको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल एलन मस्कको पृष्ठभूमि कस्तो थियो त ? कसरी उनले सफलता हासिल गरे ? अनि उनका योजना कस्ता छन् ? यसबारे किताबमा चर्चा गरिएको छ ।

1
Categories: Autobiography, Nepali translation
Author: Dipendra Shah

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.