Back to shop
Personal Development
Swasthya Bigyan स्वास्थ्य-बिज्ञान
Author: Khaptad Baba
Rs 555
राजसी र तामसिक प्रकृतिको आचार – विचार , तनाउ पूर्ण वातावरण , खान – पान , अनैतिक र अस्वस्थकर व्यवहार नै रोग र रोगीको वृद्धिको कारण हो । यी कुराहरूमा असाध्य बुद्धि पुऱ्याउनुपर्ने बेला आइसकेको छ । प्राकृतिक जीवन पद्धतिअनुसार बाँच्ने र कतिपय रोगको निदान तथा उपचारका लागि प्रकृतिकै काखमा फर्कन बलियो सल्लाह यस पुस्तकले प्रदान गरेको छ ।
1
Categories: Personal Development, Spirituality, Self Help
Author: Khaptad Baba
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.









