Back to shop

Nonfiction
Xi Jinping (nepali)
Author: Sagar Chandra, Nirvik Jung Rayamajhee
Rs 400
शक्तिशाली देशको नेतृत्व गर्ने व्यक्तिबारे विश्वभरिका मानिसलाई चासो हुने गर्छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको शक्तिशाली राष्ट्र चीनबारे आम मानिसको चासो हुनु स्वभाविकै हो। वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ 'को हुन् ? कसरी उनी शक्तिशाली देशको नेतृत्व तहमा पुगे ? अनि एक दशकदेखि के कारणले उनी नेतृत्वमा टिकिरहेका छन् ?’ छिमेकी देश भएका कारणले र राष्ट्रपति सीको पछिल्लो नेपाल भ्रमणले उनको निजी जीवनबारे नेपाली समाजलाई जिज्ञासा बढिरहेको छ । यसैको समाधान खोज्ने प्रयास हो यो पुस्तक |
1
Categories: Nonfiction, Nepali, Biography
Author: Sagar Chandra, Nirvik Jung Rayamajhee