Back to shop
Zuckerberg Cafe जुकरबर्ग क्याफे
Romance

Zuckerberg Cafe जुकरबर्ग क्याफे

Author: Ashwini Koirala

Rs 400

आत्मीय व्यक्तिले अर्थ्याउनु अघिसम्म 'प्रेम' केवल दुई अक्षरको शब्दमात्रै हो । प्रेम स्वतन्त्र मनमा विचरण गर्ने शाश्वत सत्य पनि हो । त्यही सत्य बोध गर्ने प्रेमिल मनहरूको भोगाइ हो, प्रेमकथा ! सावित्री सत्यवान्‌को प्रेमविम्बदेखि भर्चुअल दुनियाका च्याटरूमसम्म प्रेम झाँगिएको छ, जहाँ मनहरू प्रविधिको सहायताले स्वच्छन्दरूपमा भौतिक सीमालाई सजिलै पार गरेर मनको अर्को गुँडमा बास बस्न पुग्छन् । त्यही बासमा प्रेमको फुल कोरलिन्छ, बचेराहरू हुर्कन्छन्, स्वच्छन्द विचरण गर्छन् अनि अर्कै अलौकिक संसार निर्माण हुन्छ, जहाँ हरेकलाई आफ्नो प्रेम बढी सुन्दर, मनमोहक र विशेष लाग्छ । तिनै दावीहरूको पुलिन्दा हो- जुकरबर्ग क्याफे !

1
Categories: Romance, Nepali
Author: Ashwini Koirala

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.