समर लभ (Summer Love) | Buy Books Online | Books Land Nepal
Back to shop
समर लभ (Summer Love)
Romance

समर लभ (Summer Love)

Author: Subin Bhattarai

Rs 350

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो ‘समर लभ’ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

1
Categories: Romance, Nepali
Author: Subin Bhattarai