इजोरिया (Ijoriya) by Subin Bhattarai सुबिन भट्टराई | Buy Books Online | Books Land Nepal
Back to shop
इजोरिया (Ijoriya) by Subin Bhattarai  सुबिन भट्टराई
Love

इजोरिया (Ijoriya) by Subin Bhattarai सुबिन भट्टराई

Author: Subin Bhattarai, सुबिन भट्टराई

Rs 730Rs 748

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

1
Categories: Love, Nepali
Author: Subin Bhattarai, सुबिन भट्टराई