Back to shop

Autobiography
hridaya
Author: Dr bhagwan koirala
Rs 650
यो विशेष संस्करणमा डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरिएको छ। ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा गर्छ । काठमाडौंमा विशिष्टीकृत मुटुको अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सिधै सोही अस्पताललाई हस्तान्तरण गरिनेछ ।
1
Categories: Autobiography
Author: Dr bhagwan koirala

![अन्तर्मनको यात्रा [Antarmanko Yatra]](https://api.bookslandnepal.com/images/15726513-1755671616253.jpg?size=sm)
![खुसी [Khusi] by Vijay Kumar Panday](https://api.bookslandnepal.com/images/23125314-1746169674054.jpg?size=sm)




