Back to shop
Nepali
जुइनो Juino
Author: Binita Baral
Rs 295
व्यावहारिक कृषि शिक्षाको सुरुआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन् सपनालाई साकार बजाउनुभन्दा धेरै जटिल हुँदोरहेछ सम्बन्धलाई कायम राख्नु ।
1
Categories: Nepali
Author: Binita Baral



![उसले रोजेको बाटो [Usle Rojeko Bato]](https://api.bookslandnepal.com/images/43864558-1760083187149.jpg?size=sm)
![लङ्गडाको साथी [Langadako Sathi]](https://api.bookslandnepal.com/images/42508285-1760083111847.jpg?size=sm)
