मैले नजन्माएको छोरो (Maile Najanmayeko Chhoro) | Buy Books Online | Books Land Nepal
Back to shop
मैले नजन्माएको छोरो (Maile Najanmayeko Chhoro)
Nepali

मैले नजन्माएको छोरो (Maile Najanmayeko Chhoro)

Author: Parijat

Rs 275

"मैले नजन्माएको छोरो" पारिजातका सम्पूर्ण कथाहरुमध्येबाट छानिएका कथाहरुको संग्रह हो । पाठकहरुलाई पारिजातका प्रतिनिधिमूलक उच्चकोटिका कथाहरु पठनको लागि सजिलोहोस् भनी फिनिक्स बुक्सद्वारा यो संग्रह प्रकाशित गरिएको छ । यसमा उनका 'आदिम देश', 'सडक र प्रतिभा', 'साल्गीको बलात्कृत आँशु' र 'बधशाला जाँदा आउँदा' कथासंग्रहहरुबाट कथाहरु छानिएको छ । प्रकाशन सँस्था अपेक्षा गर्दछ, यसले पाठकहरुलाई सुलभता प्रदान गर्नेछ साथै यसप्रतिका तपाईंका अपेक्षाहरुलाई आगामी संस्करणमा समावेश गर्दै जानेछौं । यसमा तपसिल बमोजिमका तीसवटा कथाहरु समाविष्ट छन् ।

1
Categories: Nepali, Fiction
Author: Parijat