Back to shop![मेरो पट्टु, मेरो बिरालो [Mero Pattu Mero Biralo]](https://api.bookslandnepal.com/images/155027506-1773649584666.jpg?size=lg)
![मेरो पट्टु, मेरो बिरालो [Mero Pattu Mero Biralo]](https://api.bookslandnepal.com/images/155027506-1773649584666.jpg?size=lg)
Nepali
मेरो पट्टु, मेरो बिरालो [Mero Pattu Mero Biralo]
Author: Buddhisagar
Rs 290
झरीमा अलपत्र परेर रुझ्दै आएको बिरालो। रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउघ्रेको सुगाको बचेरो। एकैपल्ट हुर्किन्छन्। ती साथी बन्छन्। रमाउँछन्। बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ। र, घरको प्यारो बन्छ। सुगा घरमा आउने-जानेलाई 'राम राम' भन्छ र सबैलाई खुशी बनाउँछ। यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन्। लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ। रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ।
1
Categories: Nepali
Author: Buddhisagar
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.

![एक्लो [Eklo]](https://api.bookslandnepal.com/images/70886287-1743274678650-1744121534963.jpg?size=sm)

-1743274806891-1744121958221-1744123189497-1745659264376.jpeg?size=sm)
![उसले रोजेको बाटो [Usle Rojeko Bato]](https://api.bookslandnepal.com/images/43864558-1760083187149.jpg?size=sm)


