Back to shop
Mithya मिथ्या
Novel

Mithya मिथ्या

Author: Dipak Parajuli

Rs 425

मिथ्या उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएका छन् । प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने पनि छन्।

1
Categories: Novel, Nepali
Author: Dipak Parajuli

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.